You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
ornament
2008.05.11
1
2
3
4
गहनाका नयाँ मोडलहरु गाउँघर पसेका छन । तर बुढापुरानाले आफ्ना परम्परागत गहना छाडेका छैनन । तेह्रथुमको जिरीखिम्तीनजिक खिचेको यो तस्बिरमा देखिएकी आमैले पनि पुरानो गहना छाडनुभएको छैन । राम्रा मान्छेलाइ गहनाले अझ राम्रो बनाउछ । सुन्दरता थप्ने गहनाका कारण कहिलेकाही महिलाहरु समस्यामा पनि पर्छन । बहुमुल्य गहना लगाउदा लुटेराको डर रहन्छ । पालिस गरेका गहना पनि चलेका छन । तर सुनकै गहना महिलाले छाडिसकेका छैनन ।
गहना मात्र महिला वा सुन्दरताका लागि होइन । यसको अर्को पाटो हो जीवन चल्न सघाउनु । गहना जोडदा सम्पति जोडिन्छ । अभरमा काम लाग्छ । नगद छिटै हातबाट चिप्लन्छ । खाँचोका बेला गहनाले निकै मद्दत गर्छ ।
ornament's are not just for woman & favour for beuti. it is also helpful cash in difficult time. all types of culture, many more ornament using man-woman. in urban area locality, using modern ornaments. if we enter countrysite of rural area, there are still using traditional wearings. differ culture differ ornaments.
photo taken at Jirikhimti, Terhathum district(NEPAL)