Quantcast
pixel

हरियो व्यापार

2007.01.02







महेन्द्र राजमार्गमा पर्ने मोरङको पथरी बजारलाइ सिम सागको बजार भनिदिए फरक पर्दैन । किनकी यहा यो साग बेच्न बसेकाहरु भेटिन्छन् । नजिकको मोरङ्गी पुलमुन्तिर हेरे थाहा हुन्छ कुलो थुनेर कति मजाले साग लगाएका छन् यस आसपासका जनताले । सजिलै बिक्री हुने भएकाले पनि चिस्यान आसपास घर भएकाहरु यो सागको उत्पादनमा मग्न छन् । अनि बेच्न बस्नेहरु घर घरै आएर किनिदिने भएकाले पनि सिम सागको बजार राम्रो छ । पर्ुर्वेली बजारमध्ये पथरीमा यो साग पाइएन भने अन्त कतै पाउन सजिलो छैन भन्दा हुन्छ ।
तस्बिरहरु : भीम घिमिरे
2 Comments
sloganmurugan Haan. Main Devnagari script pad sakta hoon magar, Nepali samaj main nahi aa raha hain. Even though it is simlar to Hindi.

hariyo Vyapaar: Marketing Greens?
sloganmurugan · 2007-01-02: 08:48
daisymae Fabulous combo. The second one is my favorite.
daisymae · 2007-01-02: 09:18
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 312
 
pixel
« 2007.01.01
 
pixel
2007.01.03 »
pixel