Quantcast
pixel

keep smile

2007.01.18

hardwork 1st , than feel satisfaction.
a villager from north morang , tetariya(NEPAL) .

मोरङको तेतरिया गाविसमा कुहाएको विरुवाबाट सनपाटको रेशा निकाल्दै स्थानीय कृषक । परिश्रम अनुसारको दाम नमिल्ने समस्याका कारण किसानले सनपाटको खेती लगाउन घटाएका छन् । यसका कारण सुनसरी मोरङमा भएका १०वटा जुट कारखानाले ७० प्रतिशत कच्चा जुट भारत र बांगलादेशबाट आयात गर्नुपर्ने बाध्यता छ । तेतरियामा भेटिएका यी कृषकले भने - यो हाम्रो नगदे बाली हो । थोरै लगायो । तुरुन्तै बेच्यो । चाहिएको बेला पैसा आउँछ । कारखानाले राम्रो मूल्य दिएमा किसानमा फेरि जुट खेती गर्ने चाहना छ । समस्या उन्नत बीउ मात्र नभइ त्यसलाइ फलाएपछि कुहाउने ठाउँको पनि छ । कुहाएपछि निकालेको जुटको रेशाले भाउ नपाउदा उनीहरु निराश भएका हुन् ।

1 Comment
Shamana Stunning photo!
Shamana · 2007-01-19: 17:14
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 318
 
pixel
« 2007.01.17
 
pixel
2007.01.20 »
pixel