Quantcast
pixel

मधेसको आन्दोलन

2007.01.27



साता दिनदेखि विभिन्न खालका पर््रदर्शन भएको छ । तराइका करीव आधा दर्जन जिल्लामा मधेसी जनअधिकार फोरमले जनसंख्याका आधारमा प्रतिनिधित्व र संघीय व्यवस्थाको माग राखेर आन्दोलन चलाएको छ । लहान र जनकपुरमा हिंसात्मक भिडन्त पनि भयो । तर, सरकारले समाधानमा खासै चासो दिएको देखिएन । बजार, कलकारखाना र यातायात बन्द छ । विराटनगरमा आज भने शिष्ट प्रकारको पर््रदर्शन भयो । जुलुसले नगर परिक्रमा गरेपछि सभा भयो । उस्तै , जस्तो १९ दिनको आन्दोन थियो । उही मञ्च पनि ।
मधेसी आन्दोलनका माग जायज भएको सबै दलले स्वीकार गरेका छन् । तापनि वार्ता सुरु भएको छैन । यस्तै असहज स्थिति भइरहे जनजीवन कष्टकर छ ।
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 293
 
pixel
« 2007.01.26
 
pixel
2007.01.28 »
pixel