Quantcast
pixel

trip Ramite

2007.05.10
teen&#39s at Ramite Jau Baari


meal for guest, sinky, achar n bhaat





Nothing than potato

JauBari village

orchid

life too hard for oldage

chuli pokhari


students in Jalkeni school,TAANDI

Betini POnd





trip in hide destinations in morang NEPAL
आफु जन्मेको जिल्ला समथर मैदान र धान-गहु खेत घुम्दा लाग्थ्यो यही मात्र मोरङ हो । मोरङमा विकट पहाडी क्षेत्र पनि पर्छ । जहा बाटो पुग्न अझै कति पुस्ता लाग्दो हो । त्यहा पनि मान्छे बसेका रहेछन । २०६४ बैशाख १०-१४ को यात्रा मेरा लागि सधै स्मरणीय रहनेछन ।
यी तस्विरहरु मोरङको मधुमल्ला गाविसदेखि सुरु भएर टाडी हुदै रमिते खोला गाविसको अग्लो चुचुरो मिक्लाजुङसम्मको यात्राका हुन । मधुमल्लामा बेतिनी पोखरी रहेछ । खास ऐतिहासिक महत्व नभएपनि मुलबाट बनेको दहलाइ गाउले पर्यटकीय क्षेत्र बनाउने सुरमा छन । यहाको पानी खेतमा सिंचाइका लागि लगिएको छ । अनि टाडीको चुली पोखरी डाडाका बीचमा परेको खाडलमा पानी जमेजस्तो ।
रमितेको उकालो लागेपछि पुगेको जौबारीमा हेडफोन लगाएर मकै गोडदै गरेकी गुरुङ किसोरीको मुस्कान । करीव २ हजार मिटर उचाइको यो गाउमा कुहिरो सधै लुकामारी खेलिरहने रहेछ । अनि मेक्लाजुङ पुग्दा हिडेको १२ घण्टा पैदल । तराइमा यस्तो कसरी कल्पना होला । विकट गाउहरु जहा विजुली र बाटो पुग्न अझै युग बित्ला । तर मान्छे बसेकै छन । आलु र कोदो फलाएका छन । अनि जीवन चलाएका छन ।

शब्द/तस्बिर : भीम घिमिरे
5 Comments
Cabecilha what a thrill it is to view these!
Cabecilha · 2007-05-10: 06:38
sloganmurugan I like pic no 2. the portrait rocks! bahut khoobsurat hain!
sloganmurugan · 2007-05-10: 07:15
purplepsyche these are incredible! thanks for the add... glad i got to see them. #2 is my favorite as well.
purplepsyche · 2007-05-10: 07:57
MidsummerSilence #2 - wow. :)
MidsummerSilence · 2007-05-11: 11:28
aimeric child in tree & orchids on tree are my preferred ones
i like #2 as well and 'old age'
thanks for sharing
aimeric · 2007-05-30: 09:13
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 375
 
pixel
« 2007.05.03
 
pixel
2007.05.18 »
pixel