Quantcast
pixel

शिकार

2007.05.28
little cat with fevourite meal

आज विहान घरको सानो विरालो । ०६४ जेठ १४ सोमवार विहान ६:४७ बजे ।
उ आफैले गरेको यो सिकार होइन । उसकी आमाले समातेर ल्याएको सिकार हस्तान्तरणका क्रममा पानीमा पस्यो । सजिलै पाएको कोसेलीलाइ सानो विरालोले पानीको वास्ता नगरी समात्यो । त्यसैले फोटोमा मुसो भिजेको छ , मरेको छैन । उसले निकैबेर खेलायो , अनिमात्र चपायो ।
4 Comments
Vanouch Excellent capture !
Vanouch · 2007-05-28: 05:02
fotoluzik good shot!
fotoluzik · 2007-05-28: 05:47
hail665 food for thought
hail665 · 2007-05-28: 06:46
aimeric good catch, ... for you & cat, not for mouse ...
aimeric · 2007-05-30: 09:07
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 271
 
pixel
« 2007.05.23
 
pixel
2007.05.30 »
pixel