You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
रोकिएन हिंसा
2007.07.19
Click here to add text
1
Click here to add text
2
Click here to add text
3
२०६४ साउन २ गते बुधवार विहान जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वाला समूहद्वारा हत्या गएकिा सिरहाको तारेगना गोविन्दपुर गाविसका सचिव रामहरि पोखरेल की विधवा विलौना गर्दै । विराटनगर-१ घर भएका रामहरि दुइ वर्ष गोविन्दपुर बसेपछि तेह्रथुम कारागार शाखामा सरुवा भएका थिए । सरुवाका लागि सिरहामा रमाना पत्र लिन जादा अपहरणमा परेका उनलाइ ज्वाला समूहले चार दिनपछि मारेको हो । घटनापछि तराइको कर्मचारी प्रशासनमा त्रास बढेको छ ।
लोकतान्त्रिक आन्दोलनपछि पनि मुलुक हिंसामुक्त हुन नसक्दा सर्वसाधारणको जनजीवन कष्टकर भएको छ ।
तस्बिर : भीम घिमिरे
Radha,widow of Ramhari pokhrel, who was killed by JTMM-J caders in siraha early Wednesday, being conformed by relatives at her home in Biratnagar.Let pokhrel was secretory of Govindapur VDC.
2
Comments
sarai dukh lageyo ! very sad. can't see the picture