You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
Bom Blast injury
2006.12.26
Click here to add text
1
Click here to add text
2
Click here to add text
3
Click here to add text
4
Click here to add text
5
East-west highway morang , nepal's urlabari, 1 garbage collector spothdaith n other 3 injued. this photo taken at koshi zonal hospital Biratnagar, when police brought for tratment.
she is Babuni Khatun, 25 years, garbage collector. she has 5 children. hasband is paralizd, he can not able to earn.
in the event - they foung something metal near garbage, n throw in road, than event happen.
Dec 26
यी घाइतेको नाम बबनी खातुन हो । फोहरमा पाइने प्लाष्टिक टिपेर बेच्दै घर चलाउने बबनी चार महिनादेखि गर्जो टार्दै थिइन । २०६३ पुस १० गते मोरङको उर्लावारी बजारछेउको बस रोक्ने ठाउँमा फोहरमै भेटिएको बम पड्किदा उनको यो अवस्था भायो ।
उनका चार छोरी र एक छोरा छन् । ठुली १२ वर्ष सानो २ वर्ष । घटनाका दिन विराटनगर २२ ढाइटोलास्थित घरबाट उनी छिमेकी १७ वर्षो मुसनीसँग उर्लाबारी पुगेकी थिइन । प्लाष्टिक हाल्ने बोराछेउ मुसनीले भेटेको फलामको पाइप जस्तो सानो डल्लोले उनको यो अवस्था गरायो । मुसनीको ज्यान गयो । बबनी सख्त घाइते भइन । उनलनको अहिले धरानमा उपचार भइरहेको छ । काम गर्न असक्त विरामी श्रीमानले उनको उपचारमा ३५ हजार खर्च लागिसकेको बताएका छन् । लोग्ने काम गर्न नसक्ने भएपछि उनी यसरी प्लाष्टिक बटुल्न जान थालेकी थिइन । उनको दाया हात क्षतबिक्ष भएको छ भने जीउमा र्छरा लागेको छ ।
उपचारमा अझै समय लाग्छ चिकित्सकले बताएका छन् ।
घरमा छोराछोरी आमा आउने बाटो कुरिरहेका छन् । उर्लाबारीको त्यो घटनास्थलमा उनको प्लाष्टिक हाल्ने बोरा त्यसै छ । बटुवाहरुलाइ नजिकका पसले बताउँछन् - बम पड्केको ठाउँ यहि हो ।
तस्बिरमा - घाइते बबनी ।
उनका छोराछोरी र मारिएकी मुसनीको तस्बिर देखाउँदै उनका बुवा मजीद मिया ।