pixel

प्रधानमन्त्रिसँग तस्बिर

2007.01.01










नेपाली प्रधानमन्त्रिको गृहनगर विराटनगर हो । उनी केही विवादास्पद कुरा वा कुनै नेपाली राजनीतिमा महत्व राख्ने कुरा बोल्नु परे यहा आउँछन् । यसपटक ६३ पुस १३ गते विराटनगर आएका ८४ वर्षो प्रधानमन्त्रि छैठौं दिन राजधानी फर्किए ।
आइतवार उनले सञ्चारकर्मीलाइ भेट दिएनन् । खबर आयो उनी विरामी छन् ।
सोमबार विहान फिर्ने बेलामा घेरेका सञ्चारकर्मीको मुखबाट सुनियो बुढाको यो विराटनगर अन्तिम हो कि । यस्तो नहोस तर धेरै सञ्चारकर्मी साथीहरुको लख यही थियो । अनि उनीहरुले बुढालाइ काउकुती लगाएर समाचार बन्ने कुरा उकालेपछि भने 'प्रधानमन्त्रिज्यु हामी पत्रकारसँग पनि फोटो खिचाउनु पयो । पत्रकारले त खिचाए नै । महिला कार्यकर्ता पनि पछि परेनन् । बेलाबेलामा रउसे हुने प्रधानमन्त्रि पनि खिचाउन राजी भएपछि निवासमा भेला भएकाहरुलाइ रमाइलो भयो ।

२०६३ पुस १७ गते सोमबार
तस्बिर ः भीम घिमिरे
1 Comment
saloja Dai aja feri lamo samya pa6i pic here tehi din ko yad aie ra 6. Thanku
saloja · 2008-02-16: 05:35
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 361
 
pixel
« 2006.12.31
 
pixel
2007.01.02 »
pixel