pixel

सूनील चिन्तन

2007.01.05







राजधानीवासीलाइ नाट्यविधाको रसास्वादन गराइरहेका सूनील पोखरेल विहीवार विराटनगरमा देखिए । उनले भने 'हामी गुरुकुललाइ राजधानी बाहिर पनि ल्याउन चाहन्छौ ।' नाटक खेल्ने, खेलाउने र देखाउने क्रम टुटेको लामो समय भएको छ , यो दोस्रो सहरमा ।
उनी त्यो क्रम जोड्न चाहन्छन् । स्थानीय निकायले जमिन दिएमा अढाइ सय दर्शकलाइ नाटक देखाउने ठाउ“ खडा गर्ने योजना रहेको उनले सुनाए । मुलुकले धेरै नाटक बेहोरेको छ । जीवनका भोगाइहरु नाटकमा हर्ेर्नु रमाइलो हुनसक्ला । टेलिभिजनमा रमाएका दर्शकहरु सारै सारै हिजोआज सिनेमाघरसम्म पुग्न पनि अल्छि मान्छन् । तर, उनको सोचले आकार पाउनुपर्छ भन्ने मलाइ लाग्छ । हामीबीचका भोगाइलाइ जीवन्त रुपमा प्रस्तुत गरेको विराटनगरमै हेन मिलोस् ।
1 Comment
pixkid WHAAAAAAA-?
pixkid · 2007-03-13: 18:48
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 317
 
pixel
« 2007.01.04
 
pixel
2007.01.06 »
pixel