pixel

keep passions for justice

2007.01.09

हाल पर्ुपक्षका लागि मोरङ कारागारमा रहेका यी पप्पुदेव भूमिहार हुन् । भारतको विहार निवासी भूमिहार काठमाडौंको केन्द्रीय कारागारबाट लागूऔषध मुद्दामा सजाय भुक्तान गर्नेबितिकै प्रहरीद्वारा विराटनगर ल्याइएका हुन् ।
पटक पटक चर्चामा आइरहने भुमिहार कुख्यात मानिन्छन् । केही समय अघिमात्र उनले भाग्ने प्रयास गरिरहेको भन्दै स्थानीय छापाहरुले जेलमा भेट गर्न आउनेको नाम र संख्या र्सार्वजनिक गरेका थिए । विराटनगरमा एक उद्योगीको अपहरण गरेको मुद्दा उनीमाथि चलाइएको छ । अदालत पुगेको मुद्दामा पर्ुपक्षका लागि थुनामा राख्ने आदेशपछि न्यायिक प्रक्रिया अघि बढेको छैन ।

तस्बिर ः मोहन मानन्धर
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 327
 
pixel
« 2007.01.08
 
pixel
2007.01.10 »
pixel