You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
state re-entering village
2007.01.11
Click here to add text
पुनस्थापित मोरङको झोराहाट प्रहरी चौकीमा ड्युटी बसेका प्रहरी । बम विस्फोटबाट क्षति पुगेको यो चौकीमा प्रहरी बसेपनि मर्मतका लागि बजेट निकासा भएको छैन । यसका भित्री भाग चर्किएको छ भने झयाल ढोका छैनन् ।
सशस्त्र द्वन्द्वपछि पर्ुवाञ्चलका विभिन्न स्थानबाट विस्थापित ३ सय ३० मध्ये १ सय ४७ चौकी पुनस्थापना गरिएको पर्ूव क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।