pixel

माता रहिनन्

2007.01.28

प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाकी भाउजु नोनाको आज राजधानीमा निधन भयो । मुटु सम्बन्धी रोगबाट गम्भिर विरामी परेपछि यसै साता उहालाइ अस्पताल भर्ना गरिएको थियो । विराटनगरको कोइराला निवासमा पत्रकारका लागि नोना आमा सहजकर्ता हुनुहुन्थ्यो । प्रधानमन्त्रिसग केही सोध्नु वा कुनै औपचारिक कार्यक्रम गर्नु परे आमा सजिालो माध्यम हुनुहुन्थ्यो । खबर सुनेर साथीहरुले भने 'अब प्रधानमन्त्रि विराटनगर आउने क्रम पनि बन्द हुने भो। हुन पनि हो । विराटनगर आएपछि अघिपछि समाचार नछापिने साथीहरुका लागि पनि पत्रिकाको पहिलो पाना र टेलिभिजिनका प्रमुख समाचार बनाउने मौका प्रधानमन्त्रिले दिने गरेका हुन् । नोनाको आत्माले शान्ति पाओस ।
तस्बिर - भीम घिमिरे
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 333
 
pixel
« 2007.01.27
 
pixel
2007.01.29 »
pixel