pixel

कुरा गहिरा

2007.03.28


आदिवासी तथा जनजाति महिला संघ मोरङले मंगलवार मोरङको पथरीमा आयोजना गरेको कार्यक्रममा लिइएका तस्बिर हुन् यी । विषय थियो 'संविधानभामा आदिवासी तथा जनजाति महिला सहभागिता र औचित्य' । कार्यक्रममा पुग्दा माइकमा माओवादीका एक कार्यकर्ता भाषण दिइरहेका थिए । मलाइ बाहुन भनेर गिल्ला नगर्नोस,हाम्रो महान क्रान्तकारी पाटीले महिलाको अधिकारका विषयमा सोचेको छ । हाम्रो पाटीले मात्रै समान सहभागिताका कुरा लागू गराउन सक्छ । उनको कुरा त्यस्तै थियो ।
सहभागीमध्ये अधिकांश महिलाहरुमा अन्यौल देखिन्थ्यो । उनीहरुको अनुहार हर्ेदा संविधानसभाका गहिरा कुरा बुझेजस्तो लागेको थिएन । कतिले बुझेका पनि हुदा हुन । तर सरकार के गर्दैछ, जनताले के जान्नुपर्छ । सबैले जानकार हुन पाउनुपर्छ । जसले जसले जानेका छन तिनीहरुले सबेलाइ बताउनुपर्छ । अन्यौल हुदा नै जनतामा आकांक्षाको मात्रा बढेको छ ।
तस्बिर : भीम घिमिरे
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 371
 
pixel
« 2007.03.18
 
pixel
2007.04.09 »
pixel