You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
खवास
2007.06.17
Click here to add text
1
Click here to add text
2
Click here to add text
3
माथिमा तस्बिरहरु ६४ असार २ गते मोरङको बबियाबिर्ता गाविस-५ मा आयोजित खवास समाज परिषदको जिल्ला भेलामा लिइएका हुन । संविधानसभा चुनाव हुन्छ हुदैन , सबै अडकलमै हिडेका छन । दलहरुको प्रतिबद्धता व्यवहारमा आउने हो होइन शंका हटिसकेको छैन । बबियामा भेला भएको यो समूदाय पनि सहभागी हुन चाहन्छ । भेलामा बोल्नेहरुले थारुजस्तै लागेपनि आफुहरुको पहिचान अलग भएको दावी गरे । उनीहरु आदिवासी जनजाति प्रतिष्ठानमा सुचीकृत हुन चाहन्छन । मुलुकमा सयभन्दा बढी जाति छन । धेरैको यकिन जनसंख्या खुलेको छैन । पहिचानमा आएकाहरुको मात्र दबदबा बढेका बेला संगठित हुने बानी बढेको छ । देश सबैको हो । सबैले सहभागिताको अवसर पाउनुपर्छ । अवसर भन्दै कुनै पनि समुदायका जान्ने सुन्नेहरुमात्र अघि बढने प्रवृति हटनुपर्छ ।
तस्बिर : भीम घिमिरे