You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
from shooting
2007.09.22
camera person
Click here to add text
camera person
1
sabhagriha
Click here to add text
sabhagriha
2
kishor da
Click here to add text
kishor da
3
photoes from shooting 'Rajya ko Rupantaran'(change for state). weekly talk show from Nepal Television. which present by journalist Kishor Nepal.
team makes programme concentrate how to make peace, solve various problem . collect grass-route people's voice for state, how to go again.
cpjs team shoot programme in my city, this is chance to capture some clips. i've 100 frames from this programme but, me uploading 3 only. location : Birendra Sabhagriha, Biratnagar
मत-अभिमत पछिको किशोर नेपाल दाइको टेलिभिजन कार्यक्रम हो - राज्यको रुपान्तरण । गत बिहीवार (३ असोज ६४) विराटनगरमा यसको एउटा एपिसोडका लागि कार्यक्रमको आयोजना भयो । नेपाली पत्रकारितामा आफ्नै शैलीमा निरन्तर क्रियाशील किशोर दाइको यो कार्यक्रममा यसपटक अतिथि निकै हतारमा देखिए । उपस्थित जनता सबैले चाहेजसरी प्रश्न राख्न पाएनन । तैपनि समसामयिक राजानीतिको सेरोफेरोमा बहस तातो थियो । कांग्रेस एकीकरण, माओवादीले सरकार छाडनु , संविधानसभा चुनाव र शान्ति प्रक्रियामा थपिएको जटिलता । सञ्चालकले चाहेजस्तो जवाफ पाए । उपस्थित केही रिसाएपनि । अनि केहीले आफ्ना उतर पाउदा हर्षव्यक्त गरे । कार्यक्रम टेलिभिजनका लागि थियो । अब प्रसारण पछि नै यसको मुल्यांकन होला । तर, फिर्ने बेलामा किशोर दाइको भनाइ थियो - तँलाइ कस्तो लाग्यो । तर म त कार्यक्रमसँग संतुष्ट छु ।