pixel

Campign for Oldage

2007.11.19


Jagat Prasad Aryaal ,60, a retaired headmaster of govt's primary school . these days he is in own campign- 5 rupees collection. for oldage pupil's home. period of campign 3 years, now start Oldage Home at biratnagar. if anyone donate Nrs 5 rupees, after 60 years he'll got a letter. if u don't want to live with family or suffering with discrimination, difficult life and alone in society - You are welcome 'Birateshwar Oldage Home' .
विराटनगरको भानुमोरङ प्राविमा जीवनका उर्जाशील समय खर्चेर हाल अवकाशप्राप्त जीवन विताइरहेका यी बृद्ध हुन- जगतप्रसाद अर्ज्याल । यिनको नौलो अभियान छ । अभियान हो - प्रतिव्यक्ति पाँच रुपैया दान संकलन । जुनसुकै कार्यक्रममा पुगेका हुन झोला खोल्छन र सहयोग माग्छन ।
यिनी प्रतिव्यक्ति पाच रुपैयाभन्दा बढि लिदैनन । दान दिनेको पुरा ठेगाना टिपेपछि बताउछन । तपाइ ६० वर्ष पुगेपछि विराटेश्वर बृद्धाश्रमबाट एउटा पत्र आउनेछ । यदि छोराछोरीले पालेनन । घरमा बस्ने वातावरण छैन भने आश्रमको ढोका खुला छ । तपाइ दान गर्ने भएका कारण हक लाग्छ । अभियान थालनीका तीन वर्षमा यी बृद्ध हेडसरले राम्रै नाम कमाएका छन । अभियान जारी छ । विराटनगरमा आश्रम खुलिसक्यो ।
2 Comments
sloganmurugan :) All the best Mr Jagat Prasad Aryaal!
sloganmurugan · 2007-11-19: 04:45
sunshineand bless jagat
sunshineand · 2007-11-19: 13:05
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 196
Tagged: a campign
 
pixel
« 2007.11.17
 
pixel
2007.11.21 »
pixel