pixel

A biz

2008.04.27
Chiranjivi sharma,32, inborn blind. he is not weak for live, than others who can see.

blind walking to sell lemon n chilli, this is a type of belief. if we hang this things in shop, home or vehicle , may good for luck. this is fact or not , me not know , but i think fresh lemon n chilli makes man energiger, isn't it.

विराटनगर-१४ बस्ने ३२ वर्षका चिरन्जीवि शर्मा जन्मैदेखि दृष्टिविहीन हुन । तर उनी दृष्टि भएकाहरु भन्दा कम छैनन । तस्बिरमा उनी कागती र खुर्सानीको माला बेच्न हिडेका छन । भारतहुदै भित्रिएको मान्यता अनुसार यस्तो माला सवारी र पसल प्रष्ठिानमा राख्दा शुभ मानिन्छ । सबैले यो राख्दैनन । तर भारतीय क्षेत्रबाट आएर व्यवसाय गर्ने र यस्तो मान्यतामा विश्वास गर्नेले माला किन्छन ।
शर्मा यस्तो माला बेच्छन । पत्रिका बेच्छन । एकपटक भेटेकालाइ हतपत बिर्सदैनन । उनी जागरिला छन ।
1 Comment
ashishsamdariya love this pic....most of the business man in india they buy this in morning b4 opening the shops n put it on the entrance....
ashishsamdariya · 2008-04-27: 23:44
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 141
Tagged: beliefs
 
pixel
« 2008.04.25
 
pixel
2008.04.28 »
pixel