You are either already subscribed or there was an error
Your entry has been submitted
Sorry, your entry could not be submitted
Houchur
2008.06.11
pokhari village
Click here to add text
pokhari village
1
Millet , ready to cut
Click here to add text
Millet , ready to cut
2
school girl
Click here to add text
school girl
3
यो तस्बिर खोटाङ जिल्लाको हौंचुर गाविसमा पर्ने पोखरी गाउँको हो । अरु जिल्लाको मोटर बाटोले नछोएको खोटाङ रमाइलो छ । मोटरबाटो नपुगेका ठाउँको प्राकृति वातावरण अन्य पुगेका ठाउ जसरी खलबलिएको हुने रहेनछ । अहिले पहाडी गाविसहरुमा खाजाको ठाउँमा चाउचाउ पुगेको भेटदा भोक लाग्दा रमाइलो लागेपनि असजिलो लाग्ने रहेछ । पहाडको पानी र बानी तराइभन्दा पृथक र छुट्टै आनन्दको हुने रहेछ । तर क्रमश यो पहिलेजस्तो छैन ।
यो पोखरी गाउँमा पहेलो देखिएको बाली कोदो हो । सुरुमा परबाट लाग्यो धान होला । पछि थहा भने कोदो भनेर । पेट भर्न मात्र होइन विलासका लागि जाड र तोङबामा उपयोग गरिने कोदो पहाडको धेरै लगाइने बाली रहेछ ।
this is Houchur's village - Pokhari
pokhari means pond, but here no any ponds. this is located in Eastern Nepal's Khotang District. khotang the district, who haven't transportation link for other district. we can go there by air or tracking route by foot.
in hilly trip, feel so freshness n cool. hilly area so natural.
7
Comments
even if I don 't understand a word, your pic is very nice :):):)