pixel

kind of hope

2008.07.15


this is another shots from Sundarpur village, colony called khoksaha.
when i enter there - there was an programme for income generate. 25 villager get 3 goat . they said 'we'll return goat's coast after 1 year.' me surprise kind of places, kind of hope for generate money, suffer trip of life.

सहरका व्यवसाय अनेक छन । सम्झेर साध्य छैन । गाउँमा बस्ने । अनि घरैको काम हेर्ने बाध्यता भएका महिलाले आयआर्जन गर्न के गर्ने । मोरङ सुन्दरपुरको खोक्साहामा गाउलेहरुले समूह बनाएका रहेछन । अनि सदस्यको सल्लाह भएछ बाख्रो पाल्ने । उनीहरुले बाख्रा पाल्ने ठाउँको अवलोकनपछि गाउँ विकास कार्यक्रसँग बाख्रा मागे ।
कार्यक्रमले ३६०० पर्ने तीन/तीनवटा बाख्रा गाउँलेलाइ दिएछ । जंगलछेउको बस्ती । पशुपालन छँदै थियो । बाख्रोबाट आम्दानी हुनेमा शंका छैन । सानो स्केलको व्यवसायबाट पनि आय बढाउन सकिन्छ गर्नुपर्छ भन्ने जाँगर यहाँ भेटियो । कार्यक्रमले दिएर मात्र आम्दानी हुने होइन । गाउँले यसमा मात्र ढुक्क पनि छैनन । उनीहरुले अरु पशु पनि पालेका छन । कसैले दिएर आम्दानी हुनेभन्दा आफ्नै पौरखको कुरामा भर पर्नु ठीक हो ।
5 Comments
ronin53 another interesting report! thanks!!!
ronin53 · 2008-07-15: 10:19
burbulz three goats... it's hard to believe they will succeed
burbulz · 2008-07-15: 13:18
mojaroo beautiful shots
mojaroo · 2008-07-15: 20:21
sunshineand good post, thanks
sunshineand · 2008-07-16: 23:11
bedraj gajab
bedraj · 2008-07-19: 04:45
Bold Text
Italic Text
UnderLine Text
URL Link

Name
URL
Enter the code to the right below
Captcha

Views: 216
Tagged: moments
 
pixel
« 2008.07.13
 
pixel
2008.07.18 »
pixel