pixel
Email:
Add Another
Subject:
From:
Body:
 
khula munch(open stage)
security personnel looking Kathmandu khulamunch ground area, after forcely kickout vendor's interfare .
nothing easy to clean up .

खुद्रा व्यापारीहरुलाई धपाइएपछिको सुनसान खुला मञ्च हेर्दै प्रहरी । सरकारले अर्को व्यवस्थापन गर्ने भनेपनि काठमाडौं उपमहानगरपालिकाले वैकल्पिक बाटो तयार नगरी खुद्रा पसलेलाई खुला मञ्चबाट हटाएको छ । फुटकर पसलेको बढ्दो संख्याले यहाँको वातावरण साँघुरो बन्दै आएको थियो ।
pixel